नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

सिक्टा सिंचाई आयोजना

नेपालगंज, बाँके


कार्य विवरण

यस आयोजना अन्तरगतको करिब ३३,७६६ हे. दायातर्फ र ९००० हे. बाँयातर्फ गरी जम्मा ४२,७६६ हेक्टर जमीनमा सिंचाइ सुविधा उपलव्ध गराउनका लागि निम्न बमोजिमका संरचनाहरु आवश्यक पर्ने संभाव्यता अध्ययनबाट देखिनआएको छ । - बाँके जिल्लाको अगैयामा व्यारेज निर्माण - मूलबाँधको दाँयातर्फ ६२.५m3/s बहाव क्षमताभएको Head regulator र Desilting basin तथा बाँयातर्फ १२.५m3/s बहाव क्षमता भएको Head regulator, - १४५० मीटर लामो Flushing channel, - मूलबाँधको दाया तर्फ (कमाण्ड क्षेत्र सम्म) ५० mघरक क्षमता भएको ५०कि.मी. लामो मूलनहर, - मूलबाँधको बाया तर्फ १२.५ m3/s क्षमता भएको मूलनहर, - कुल २३३ कि.मी.लम्वाइका शाखा र उपशाखा नहरहरु, - कमाण्ड क्षेत्रविकास (CAD) कार्य, - कमाण्ड क्षेत्रबाट पानीको निकासका लागि Drainage system, - कमाण्ड क्षेत्र बचावट कार्य

© 2020 Copyright : सिक्टा सिंचाई आयोजना, नेपालगंज, बाँके
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.